SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सरकारलाई कांग्रेसको प्रश्न : सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुनः गृहमन्त्री नियुक्त भएका सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्दै संसदबाट सरकारलाई प्रश्न गरेको छ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा संसदमार्फत आपत्ति जनाएका छन् ।