SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

सदनमा कांग्रेस- छलछाम समिति बनाएर गृहमन्त्रीलाई चोख्याइएको प्रतिवेदन खोई ?

काठमाण्डु– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी