SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

करको दरमा छेडखानी गरेकाले अर्थमन्त्री उम्किन पाउँदैनन्ः एमाले

काठमाण्डु– एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । शुक्रबार संसद् बैठकमा आकस्मिक समयमा बोल्दै एमाले सांसद गुरु बरालले वाग्लेले बजेटमा छेडखानी गरेकाले संसदीय छानबिन हुनुपर्ने बताए । अर्थमन्त्रीले बजेटको दरमा छेडखानी गरेर राजश्व तलमाथि गर्ने काम गरेकाले उनी त्यसबाट उम्किन नपाउने बरालको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी