SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

पैसा सापट दिएकै भरमा शेखर गोल्छामाथि मुद्दा दायर !

काठमाडौं । व्यवसायी शेखर गोल्छाले व्यवसायीहरू सुलभ अग्रवाल र अमित मोरको व्यवहार र क्रियाकलाप शंकास्पद लागेपछि उनीहरूसँग कारोबार नगरेको बताएका छन् । पहिले व्यापारिक सहकार्य गर्ने भनी छलफल भएको भए पनि उनीहरूको क्रियाकलाप शंकास्पद देखिएपछि आफू पछाडि हटेको उनले बताएका छन् ।