SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीलाई  शंकाको लाभ दिँदा, धम्क्याउनु भयो : बर्षमान पुन

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विपक्षी सांसदहरुले शंकाको सुविधा दिँदा धम्क्याउने काम भएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्रीले नेपाल–भारत सीमाका विषयमा दिएको भन्दै अर्को जटिल विषयमा संसदमा आइलागेको बताएका छन् ।