SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

क्यान्सरको औषधि सहज उपलब्ध गराउन सहजीकरण

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ । औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी