चेक रिपब्लिकमाथि दक्षिण कोरियाको २–१ को जित
काठमाडौं । दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ । मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको आजको खेलमा एक गोलले पछि परेको दक्षिण कोरिया दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै २–१ले विजयी बनेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
