SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

हिमालयन रि घोटाला प्रकरण : दीपक भट्ट र सुलभ अग्रवालको योजनामा कसरी भयो ३ अर्ब बढीको अपचलन ?

काठमाडौं । नेपालको वित्तीय इतिहासमा यो अहिलेसम्मकै ठूलो बीमा कोष अपचलन प्रकरण हो । जहाँ सर्वसाधारण बीमितले जम्मा गरेको प्रिमियम रकम मात्र होइन, बीमा कम्पनीहरूको संस्थागत पुँजीसमेत एक समूहको व्यक्तिगत शेयर पोर्टफोलियो बनाइदिन प्रयोग भयो । यसको नेतृत्वमा छन् विवादित व्यवसायी दीपक भट्ट ।