मन्त्रिपरिषद बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
