SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

इरानसँग उच्च तहको वार्ता सफल भएको ट्रम्पको दाबी, सैन्य आक्रमण रोकियो

वासिङ्टन डीसी :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति इरानविरुद्ध तय गरिएको प्रस्तावित हवाई तथा बमबारी आक्रमण रद्द गरिएको घोषणा गरेका छन् । यसअघि उनले इरानमाथि भीषण बमबारी गर्ने र उसको तेल निर्यातको मुख्य केन्द्र ‘खर्ग टापु’ कब्जा गर्ने धम्की दिएका थिए।