SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

मलाई प्रश्न उठाउने तपाईंहरुका काण्डबारे हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन् : अर्थमन्त्री

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री डा. वाग्लेले आफूले २ रुपैयाँमा पनि बदमासी वा बेइमानी गरेको भए मन्त्री र सार्वजनिक जिम्मेवारी नै त्यागिदिने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी