राजदूत स्कटसँग सभामुखले भने : नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठनको प्रक्रियामा छ
काठमाण्डु- सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटबीच भेटवार्ता भएको छ । सभामुख अर्याल र राजदूत स्कटबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
