SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

४२ करोड बिगो माग गर्दै दीपक र सुलभसहित ४ जनाविरुद्ध बैंकिङ कसुरकाे मुद्दा

काठमाण्डु– बैंकिङ कसुरमा व्यवसायी दीपक भट्टसहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। विशेष अदालतले बिहीबार भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाएर उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुरमा पनि मुद्दा दायर गर्ने तयारी भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी