SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

असोजदेखि पोखराबाट फ्लाई दुबईले नियमित उडान भर्ने, टिकट बुकिङ खुला

काठमाण्डु– युएईको विमान कम्पनी फ्लाई दुबईले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ ।विमानस्थल सञ्चालनमा आएको ३ वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान हुने भएको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी