SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

साउनभित्र ९० हजार मेट्रिकटन मल ल्याउने सरकारकाे तयारी

काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने बताएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी