ज्ञानबहादुर शाहीद्वारा अर्थमन्त्री वाग्लेमाथि कटाक्षः तपाईं किताब पढेको तर, समाज र जनता नपढेको विद्वान !
काठमाण्डु– राप्रपा सांसद् ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ८० प्रतिशत गरिब र मध्यम वर्गलाई उपेक्षा गरेर सीमित व्यापारी र सुकिला मुकिला वर्गलाई पोस्ने गरी बजेट ल्याएको आरोप लगाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
