घटेर २७२८ मा झर्यो सेयर बजार, कारोबार रकम पनि घट्यो
काठमाण्डु– बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से ८ अंकले घटेर परिसुचक २७२८ मा झरेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब बराबरको कारोबार भएकामा आज ३ अर्ब ९० करोडको कारोबार भयो । कारोबारमा आएका ८२ कम्पनीको मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
