SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीको प्रष्टीकरणपछि हट्यो राष्ट्रिय सभाको अवरोध

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिबारे राष्ट्रिय सभामा पनि प्रष्टीकरण दिएका छन् । मन्त्री खनालले बिहीबार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको भनाइको बचाउ गर्दै जवाफ दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी