SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु

काठमाण्डु- यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल-मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी