SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

ओमान नजिक जहाजमाथि अमेरिकी आक्रमण, ३ जना भारतीय मारिएकाे पुष्टि

काठमाण्डु- ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायात मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गरेका छन् । उक्त घटनाले भारतीय चालक दलको सुरक्षाबारे गम्भीर चिन्ता थपिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी