SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ १०:१० AM · 1 मिनेट पढाइ

होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीको अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने तयारीमा गृहमन्त्री गुरुङ

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा केही कानुन बाधकका रुपमा देखिएको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी