SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

अमरेशको सरकारलाई चुनौतीः डरले शासन चल्ला, देश विकास हुँदैन

काठमाण्डु– काँग्रेस सांसद् अमरेशकुमार सिंहले सरकारले व्यवसायिक वातावरण बनाउनुको साटो डर फैलाएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सिंहले डरले शासन चले पनि मुलुकको विकास सम्भव नहुने बताए । डरका कारण बैंकमा पैसा थुप्रिएको भए पनि व्यापार गर्न सकैले ऋण लिने अवस्था नरहेको उनको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी