SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

झापामा २४ जना फरार अभियुक्त पक्राउ

सुरुङ्गा झापा- जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न चलाइएको अभियानमा २४ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी