SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

रौतहटमा हवाई फायर गरी प्रहरीद्वारा ९० लाख बढीको फर्सीको बिउ बरामद

काठमाडौं । रौतहट प्रहरीले सीमावर्ती क्षेत्रबाट ९० लाख भन्दा बढीको अवैध फर्सीको बिउ बरामद गरेको छ । बुधबार साँझ जिल्ला प्रहरी कार्यालय रौतहत र मातहतको प्रहरी टोली तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा फर्सीको बिउ बरामद गरेको हो ।