संसदमा पठाउने विधेयकबारे कानुन मन्त्रालयले अन्तर मन्त्रालय छलफल गर्दै
काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३–८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न अन्तर मन्त्रालय छलफल सुरु गर्दैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
