स्वर्णिम वाग्लेको बजेट फुकेको बेलुन हो, जनता कोही खुसी छैनः अमरेश सिंह
काठमाण्डु–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् डा. अमेरशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुने क्रममा सिंहले विद्वान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन हुनै नसक्ने गरी ल्याएको बताए । सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिए । ‘यो बजेट फुकेको बेलुन हो ।
