पूर्वसांसद् छिरिङद्वारा नेकपा परित्याग
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की पूर्वसांसद छिरिङ ल्हामु लामाले पार्टी परित्याग गरेकी छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीमा निर्बाध रुपमा काम गर्न नपाएको भन्दै पार्टी छाडेको बताएकी छन् । जुम्लाकी लामा ०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
