SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

स्विट्जरल्यान्डमा नेपाल र भारतका श्रम मन्त्रीबीच भेटवार्ता

काठमाण्डु- स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा नेपाल र भारतका श्रम मन्त्रीहरूबीच भेटवार्ता भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र भारत सरकारका श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेबिच बुधबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी