SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस्ः रास्वपा सांसद् अधिकारी

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारीले विराटनगर महानगरपालिका–१२ स्थित केसलिया नदी किनारमा रहेको एकीकृत सम्पन्न बस्ती व्यवस्थापनको नाममा ठगी भएको भन्दै आपत्ति जनाएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले उक्त बस्ती सुकुमबासीका लागि आवास नभई ऋणको पासो सावित भएको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी