कांग्रेसको विवाद सल्टाउन महतले सारे तीन प्रस्ताव
काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको नियमित १५औँ महाधिवेशनका पक्षधर र विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूबीच गम्भीर मनोवैज्ञानिक खाडल देखिएको बताएका छन् । नेता महतले यसले पार्टीलाई झन् कमजोर बनाउने अवस्था सिर्जना गरेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
