SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

५ वर्षपछि इच्छाअनुसार बजेट ल्याउनुस् भन्ने अर्थमन्त्रीको चुनौती स्वीकार गर्छुः हर्क साम्पाङ

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले ५ वर्षपछि ‘तपाईंहरुको इच्छाअनुसार बजेट बनाउनुस्’ भन्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको चुनौती स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुने क्रममा उनले वाग्लेको चुनौती स्वीकार गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी