SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइनैपर्छः हर्क साम्पाङ

काठमाण्डु– श्रम संस्कृति पार्टीले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छ’, भन्ने अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने मागलाई निरन्तरता दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय मागेर बोल्दै सो पार्टीका संसदीय दलका नेता हर्कराज साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाई र प्रधानमन्त्रीले सदनमा माफी नमागेसम्म नियमित कार्यसूचीमा आफ्नो दल सहभागी हुन नसक्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी