सुनचाँदीको मूल्य फेरि घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाण्डु – सुनचाँदीको मूल्य बिहीबार घटेको छ। सुन तोलामा पाँच हजार १०० रुपैयाँ र चाँदी र९० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ६५० रुपैयाँ निर्धारण भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
