केपी ओली एमाले प्रवेश गरेको भन्दै प्रचार गरिएकामा एमालेको आपत्ति
काठमाण्डु– एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सो पार्टीकी सांसद यशुदाकुमारी बरालले ओलीले रास्वपा सदस्य लिएको भन्ने प्रचारमा आपत्ति जनाइन् । त्यसबारे सरकार र रास्वपाले जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
