SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

लेखा समितिले आर्थिक विधेयक विवादबारे अर्थ र राजस्व सचिवहरूसँग छलफल गर्ने

काठमाण्डु – आर्थिक विधेयकमा करका दर हेरफेर र भन्सार अनियमितताका सम्बन्धमा सार्वजनिक लेखा समितिले अर्थ सचिव र राजस्व सचिवसँग छलफल गर्ने भएको छ । आर्थिक विधेयकका सन्दर्भमा करका दर परिवर्तन गरिएको, सूचना पहिले नै चुहाएको भन्ने आरोपका बीच लेखा समितिले विशेष चासो देखाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी