SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

करका दर हेरफेर र भन्सार अनियमिततामा उच्चस्तरीय छानबिन समिति बनाउन माग

काठमाण्डु – आर्थिक विधेयकको बजेटमा करका दर हेरफेर र भन्सारमा भइरहेको अनियमितताबारे सांसदहरूले प्रश्न उठाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले करका दर हेरफेर र भन्सारमा अनियमितता भइरहेको विषयमा प्रश्न उठाएका हुन् । उनीहरूले यसविषयमा उच्चस्तरीय छानबिनको माग पनि गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी