SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन

काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय बिहीबार सकिँदै छ । महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले बिहीबार राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिने बताएका छन् । उनले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी