SHARE
काठमाण्डुपाटी · बिहीबार २८ जेठ २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

सबै प्रदेशमा आज वर्षाको सम्भावना

काठमाण्डु – हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी