विश्व फुटबलको २३औं महाकुम्भ आजदेखि
काठमाण्डु – फिफा विश्वकपको २३औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ । विश्पकप पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्ने १६ सहरमा हुँदैछ । सन् १९३० को पहिलो विश्वकपको आयोजना दक्षिण अमेरिकी देश उरुग्वेले गरेको थियो । २३औं संस्करण संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले गरिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
