रास्वपामा विवाद : २ प्रदेश र १३ जिल्ला अधिवेशन स्थगित
काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशसहित १३ जिल्लामा जारी अधिवेशन स्थगित गरेको छ। अधिवेशनका क्रममा विभिन्न विवाद देखिएपछि ती स्थानमा निर्वाचन तथा नेतृत्व चयन प्रक्रिया अस्थायी रूपमा रोकिएको हो।रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार बागमती प्रदेशको अधिवेशन रद्द नभई केही समयका लागि स्थगन गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
