SHARE
काठमाण्डुपाटी · बुधबार २७ जेठ २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

पहिरोले कर्णाली करिडोर अवरुद्ध

कालीकोट – पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । मंगलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्नेे नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी