SHARE
काठमाण्डुपाटी · बुधबार २७ जेठ २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

अमेरिका पठाइदिन्छु भन्दै ३८ लाख ५० हजार ठगी गर्ने १ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डुको चन्द्रागिरी नगरपालिका–४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी