SHARE
काठमाण्डुपाटी · बुधबार २७ जेठ २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

खातामा प्यान नम्वर र ईमेल ठेगाना अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

काठमाण्डु– एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार ग्राहकहरूको खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन, २०५८’ बमोजिम आन्तरिक राजश्व विभाग को स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक रहेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी