SHARE
काठमाण्डुपाटी · बुधबार २७ जेठ २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाण्डु- प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाण्डुबाट दुई-दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक-एक जनालाई पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी