विपक्षीको अवरोध हटेपछि प्रतिनिधिसभा बैठक सुरु
काठमाण्डु – विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा १ घण्टा ढिला सुरु भएको छ । बुधबार दिउँसो २ बजेका लागि निर्धारण गरिएको बैठक ३:१५ बजे सुरु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
