SHARE
काठमाण्डुपाटी · बुधबार २७ जेठ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाण्डु – नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी