नयाँ सचिवको पर्खाइमा अर्थ मन्त्रालय, गोविन्द कि माहादेव ?
काठमाण्डु – सरकारले अर्थ मन्त्रालयमा नयाँ सचिव पठाउने भएको छ । मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई सरुवा गरेर अर्थमा नयाँ सचिव पठाउनेबारे प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल चलिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
