SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

आर्थिक विधेयकको प्रक्रिया कानुनसम्मत, ईभी आयातमा सूचना चुहावट नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं : अर्थ मन्त्रालयले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर फैलाइएका भ्रमपूर्ण सूचना र विद्युतीय सवारीसाधन (ईभी) आयातसम्बन्धी आरोपहरू निराधार रहेको जनाएको छ।