SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

गृहमा पुनः फर्किए सुदन, स्वतन्त्र सांसद महावीर पनि बने मन्त्री

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मंगलबार अपरान्ह नवनियुक्त मन्त्रीहरु सुधन गुरुङ र महावीर पुनले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई शपथग्रहण गराएका हुन् । यसअघि ०८२ चैत १३ गते सुधन गृहमन्त्री बनेका थिए ।