SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

सदनमा बोल्ने हाम्रो अधिकार कुण्ठित गरियोः रास्वपा सांसद् पौडेल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्ञानु पौडेलले आफूहरुको बोल्न पाउने अधिकार कुण्डित गरिएको भन्दै संसद बैठकमा नियमापत्ति गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले विपक्षको लगातारको अवरोधले आफूहरु बोल्नबाट वञ्चित भएको बताइन् । आफूहरु पनि जनताको मुद्धा लिएर सदनमा आएको र बोल्न पाउनुपर्ने उनको माग थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी